९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजीनामा माग्दै तरुणका कार्यकर्ताले जलाए गृहमन्त्रीको पुत्ला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला जलाएका छन् । 

उनीहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै पुत्ला जलाएका हुन् । 

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले त्रि-चन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा मशाल जुलुस गरेका हुन् । 

मशाल जुलुसपछि कोण सभामा परिणत भएर गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस