२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली महसहित एक जना पक्राउ 

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य मह उत्पादन तथा विक्री वितरण गर्ने एक जनालाई धनगढीबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-२ फनपार्क स्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक जुमाइदिन अन्सारीलाई चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको सामग्रीसहित पक्राउ गरिएको हो । 

कार्यालयले प्लास्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस चार सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाइ र चिनी ५० किलो बरामद गरिएको कार्यालयले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले जुमाइदिनलाई पक्राउ गरेको थियो ।