२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्नलाई वडाबाटै निःशुल्क स्वास्थ्य बिमा

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिका १३ ले अति विपन्न तथा असहाय वडावासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

वडाले एक सूचना जारी गरी असोज २० गतेसम्म निःशुल्क स्वास्थ्य बिमाका लागि निवेदन दिन आग्रह गरेको छ ।

विपन्न र असहाय वडावासीले निःशुल्क स्वास्थ्य बिमा पाउँदा नागरिक स्वास्थ्यप्रति सजग हुने र बिमाको प्रोत्साहन हुने वडाको भनाई छ । 

निःशुल्क स्वास्थ्य बिमा सुविधा लिन पोखरा १३ को स्थायी वडाबासी हुनुपर्नेछ । 

परिवारको सदस्यका लागि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदनमा पेस गरिएको हुनुपर्ने भने नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि राखिएको हुनुपर्ने वडाले जनाएको छ ।

यसअघि उक्त वडा कार्यालयले वडाबाटै वडावासीलाई निःशुल्क एम्बुलेन्सको सेवा दिँदै आएको छ ।