११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ जना शाखा अधिकृतको सरुवा

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका १७ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार अभि भूषण सुमन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कुशना शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गम्भीर सिंह विष्ट र भाष्कर दाहाल गृह मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । 

यसैगरी शाखा अधिकृत महेश पौडेल भाषा आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, टोप बहादुर भुसाल अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । 

त्यस्तै बाबुराम पाण्डे भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुवास रिजाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय, गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय, निर्मल परियार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट गृह मन्त्रालय, बद्री खतिवडा राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालय र अशोक दाहाल राष्ट्रिय निजामती कितावखानाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । 

प्रशासनलाई प्राप्त थप विवरण अनुशार शाखा अधिकृत माधव घिमिरे प्रदेश प्रमुख कार्यालय कोशीबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सन्तोष पोखरेल(प्राविधिक) अर्थ मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रेमिशा श्रेष्ठ(पशु चिकित्सक) वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शान्ति कुँवर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नारायण घर्ती र ज्योति राज अर्याल राष्ट्रिय निजामती कितावखानाबाट गृह मन्त्रालयमा सरुवा भएको छ । 

प्रतिक्रिया दिनुहोस