८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

भारतको दिल्लीमा भएको १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिएर बिहीबार नेपाल फर्किएका हुन् । उनी गत असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उक्त कन्फरेन्समा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता थियो । 

नयाँ दिल्लीमा रहँदा प्रधान सेनापतिले अस्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्लाबेग्लै भेटघाट गरेका थिए । 

भेटघाटमा मानवीय सुरक्षा लगायतका साझा चासोका विषयहरूमा अनुभवको आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस