२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा एक दोहोरी साँझलाई २ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । काठमाडौँको ठमेलमा रहेको एक दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको छ । बजार अनुगमनको क्रममा ठमेलस्थित गामबेंसी दोहोरी साँझमा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

एक जना ग्राहकले आइतबार साँझ सो दोहोरी साँझमा कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै काठमाडौँ महानगरमा उनले उजुरी गरेका थिए ।

उनकै उजुरीका आधारमा सोमबार महानगरको अनुगमन टोली सो दोहोरी साँझमा पुगेको थियो । दोहोरी साँझका सञ्चालकले अनुगमन टोलीलाई सधैँ आफूले बियर ल्याउने ठमेलकै भीम स्टोरमा पुर्‍याएका थिए । सोमबार बिहान सो स्टोर्समा म्याद गुज्रेको अन्य बियर फेला नपरेपछि साँझ फेरि महानगरको अनुगमन टोलीले स्टोर्समा छड्के अनुगमन गरेको थियो । सो क्रममा ८ वटा म्याद गुज्रेको बियर फेला परेको महानगरले जनाएको छ ।

म्याद गुज्रेको बियर भेटेपछि तत्काल स्टोर्सका सञ्चालक देवदास मानन्धरलाई चेतावनीसहित दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । 

महानगरको टोलीले दोहोरी साँझका सञ्चालकलाई समेत चेतावनी दिएको छ ।