काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरूमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।