२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले प्रोत्साहन गर्दैन : ओली

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र आफैँमा आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

भृकुटीमण्डपको पुष्प मेलालाई सम्बोधन गर्दै उनले हिजो देशको अर्थतन्त्र आत्मनिर्भर रहेको स्मरण गरे ।

उनले भने, ‘फूल र फलफूलहरू हिजो हामी आफ्नै बारीमा लगाउँथ्यौँ। जसले गर्दा ठाउँ र हावापानीअनुसारको खेतीले हामीलाई पुरानो जमानामा आत्मनिर्भर नै बनाएको थियो । हाम्रो अर्थतन्त्र नै एउटा आत्मनिर्भर अर्थतन्त्रमा थियो हिजो । आज हामी आत्मनिर्भर अर्थतन्त्रमा छैनौँ । फेरि हामी बढेका आवश्यकतालाई ध्यान दिएर आत्मनिर्भर हुन सक्नुपर्छ ।’

पुष्प व्यवसायबाट पनि देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिने बताए । आत्मनिर्भर बन्न सरकारले प्रोत्साहन नगर्न नसकेको भन्दै उनले निजी क्षेत्रबाट आफ्नै प्रयासमा अग्रसर हुनुपर्ने बताए ।