२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीको झुलाघाट नाका साँझ सवा ६ बजे बन्द हुने

अ+ अ-

डोटी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने समय फेरिएको छ ।

सधैँ सवा ७ बजे बन्द हुँदै आएको सीमा नाका हिजो (बुधबार) देखि साँझ सवा ६ बजे बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन् ।

केही समय पहिला बसेको सीमा समन्वय समितिको बैठकले शीतकालीन समयमा साँझ सवा ६ बजे नाका बन्द गर्ने सहमति गरेकाले सोही अनुसार हिजो देखि सो निर्णय कार्यान्वयनमा आएको प्रजिअ पन्थीले बताए ।

नोभेम्बर १ तारिख देखि फरबरी मसान्त सम्म झुलाघाट नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ६ बजे बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

ग्रीष्मकालीन समयमा भने नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुने सहमति भएको छ । सो सहमति अनुसार मार्च १ देखि अक्टुबर मसान्तसम्म सीमा बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुने गर्दछ ।