काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट माग्ने विषयमा छलफल भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बहस नोट माग्ने विषयमा छलफल गरेपनि कुनै आदेश भने भई नसकेको बताइएको छ ।
एक कानून व्यवसायीका अनुसार बहस नोट माग्ने आदेश भएको अवस्थामा आगामी पेशी अन्य न्यायाधीशको इजलासमा पर्ने सम्भावना पनि रहने छ ।