१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला

अ+ अ-

काठमाडौँ । धनुषामा एक महिलाको शव फेला परेको छ।

धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पानी सुकेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ‘शव लगभग सड्न थालिसकेको छ। अनुहार पनि राम्रोसँग चिन्न नसकिने अवस्था छ। उनको शरीरमा घाउचोट देखिँदैन तर घाँटीमा कपडा बाँधिएको देखिएको छ । जसकारण घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ ।

घटनास्थलमा महिलाको चप्पल देखिएको छ। शरीर सड्न थालेकाले पोष्टमर्टमपछि मात्रै थप कुरा खुल्ने प्रहरीले जनाएको छ । तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी घटनाको अनुसन्धान भइरहेको छ।