काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई प्रस्थान गरेका छन् ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २८ मा सहभागी हुन बुधबार राती प्रधानमन्त्री ‘प्रचण्ड’ युनाइटेड अरब इमिरेट्सको राजधानी दुबई प्रस्थान गरेका हुन् ।