२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण अगाडि बढाउन १० हजार हस्ताक्षर सङ्कलन

अ+ अ-

काठमाडौँ । सप्तरीको राजविराजमा शिलान्यास गरिएको रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अगाडि बढाउनुपर्ने भन्दै १० हजार हस्ताक्षर सङ्कलन गरिएको छ ।

सप्तरी युथ नेपालले आन्दोलन परिचालन समिति बनाएर प्रतिष्ठानको निर्माण कार्य अगाडि बढाउनुपर्ने भन्दै हस्ताक्षर सङ्कलन अभियान चलाएको थियो । सात दिनमा १० हजार हस्ताक्षर सङ्कलन भएपछि आज राजविराजमा प्रदर्शनसमेत गरिएको छ ।

आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको प्रदर्शनमा राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परबिन, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताहरू, विद्यार्थी र युवाहरू सहभागी थिए ।