१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० कित्ते नीति फेरिँदैन : नेपाल धितोपत्र बोर्ड

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीति परिवर्तन नहुने बताएका छन् ।

नबिल स्टक डिलर लिमिटेडको शुक्रबार भएको उद्घाटनमा उनले १० कित्ते नीति परिवर्तन नहुने बताएका हुन् ।

अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने अध्यक्ष हमालले बताए ।

‘अध्ययनको लागि समिति बनेको हो । तर, १० कित्ता शेयर भर्ने व्यवस्था नै रोक्न लागेको भनेर हल्ला भएछ’, उनले भने, ‘हमालले कार्यकालको अन्तिम समयमा आएर बोर्डमा महत्त्वपूर्ण काम गरेको भन्ने गरेका छन् । राज्यको तलब खाएपछि काम गर्नुपर्छ । बोर्डमा काम गर्छु भनेर नै आएको हो । म तलब खाएर काम नगरी बस्न सक्दिनँ । राज्यलाई माग गर्छु भनेर नै बोर्डमा आएको हुँ ।’

बोर्डले सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा बोर्ड सदस्य भोलानाथ ढुङ्गाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र उप कार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी सदस्य छन् ।

समितिले आईपीओमा न्यूनतम १० कित्ते नीतिसम्बन्धी व्यवस्था पुनरवलोकनका लागि अध्ययन गर्नेछ । अध्ययनबाट यथावत राख्ने कि हटाउने भन्ने सुझाव पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस