७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसो बढेसँगै जिल्ला सारिए कर्णालीका उच्च हिमाली भेगमा कार्यरत प्रहरी

अ+ अ-

वीरेन्द्रनगर । हिमपातसँगै चिसो बढेर कर्णाली प्रदेशका उच्च हिमाली भेगमा रहेका प्रहरी इकाईमा कार्यरत प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालयमा सारिएको छ ।

कर्णालीका डोल्पा, हुम्ला र मुगुका उच्च भूभागमा रहेका प्रहरी इकाईमा कार्यरत प्रहरीहरूलाई अस्थायीरुपमा जिल्लामा सारिएको हो । अहिले सारिएका प्रहरीहरू अब फागुन महिनामा मात्र हिमाली भेगका प्रहरी इकाईमा जानेछन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय नाम्दो डोल्पा, तिन्जे, प्रहरी चौकी भिजेर, प्रहरी चौकी धौ, अस्थायी प्रहरी पोष्ट टास्की, अस्थायी प्रहरी वेश राप, अस्थायी प्रहरी पोष्ट फोक्सुण्डो, इलाका प्रहरी कार्यालय लिमि हुम्ला र इलाका प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरीहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा कामकाजका लागि खटाइएको छ ।

हिमाली जिल्लाका उच्च भेगमा रहेका ९ वटा प्रहरी इकाईमा कार्यरत ५३ जना प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालयमा कामकाजका लागि खटाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हिउँदयाममा चिसोको कारण उच्च हिमाली भेगका प्रहरी इकाइलाई मर्ज गर्ने गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस