९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहुल गान्धीको यात्राको नाम परिवर्तन 

अ+ अ-

काठमाडौँ । भारतीय काँग्रेस नेता राहुल गान्धीको नेतृत्वमा जनवरी १४ देखि सुरु हुने मणिपुरदेखि मुम्बईसम्मको यात्राको नाम परिवर्तन गरिएको छ । अब यसलाई ‘भारत जोडो न्याय यात्रा’ नाम राखिएको छ । 

यात्रा अरुणाचल प्रदेशसहित १५ राज्य हुँदै जानेछ । दिल्लीस्थित काँग्रेस मुख्यालयमा पार्टी प्रमुख मल्लिकार्जुन खर्गेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसमा पार्टी महासचिव, प्रदेश प्रभारी, प्रदेश इकाई प्रमुख र काँग्रेस विधायक दलका नेताहरुको उपस्थिति थियो । बैठकपछि काँग्रेस महासचिव जयराम रमेशले ‘भारत न्याय यात्रा’ को ठाउँमा ‘भारत जोडो न्याय यात्रा राखिएको जानकारी दिए ।

जयराम रमेशले काँग्रेसले सबै भारतीय नेताहरूलाई यो यात्रामा सहभागी हुन आमन्त्रित गरेको बताउँदै सहभागी हुनका लागि औपचारिक निमन्त्रणा पठाउने बताए ।

उनले ६ हजार ७ सय १३ किलोमिटरभन्दा बढीको यात्रा बस र पैदल गर्ने बताए । यात्राले १ सय १० जिल्ला, लगभग १ सय लोकसभा सीट र ३ सय ३७ विधान सभा क्षेत्रहरू छिचोल्ने जनाइएको छ । नेता गान्धीले यसअघि कन्याकुमारीदेखि कश्मीरसम्मको भारत जोडो यात्रा गरेका थिए । अबको यात्रा पनि पहिलेको जत्तिकै राजनीतिमा परिवर्तनकारी साबित हुने दाबी उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस