१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भालुवाङ दुर्घटना : साहित्यकार एवं वामपन्थी चिन्तक ताराकान्त पाण्डेयको निधन

अ+ अ-

काठमाडौँ । दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा परी समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डा.ताराकान्त पाण्डेयको निधन भएको छ।

नेपालगन्जबाट काठमाडौँ जाने क्रममा भे १ ख ३९१२ यात्रुवाहक बस  राप्ती गाउँपालिका-१ भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको थियो । सोही दुर्घटनामा परी उनको निधन भएको हो। 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुल विभाग सदस्यसमेत रहेको पाण्डे पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रमबाट शुक्रबार सोही बसमा काठमाडौँ फर्कँदै थिए। प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए।

उनका भूमिका र मूल्याङ्कन, प्रगतिवाद र कविता, देवकोटाको व्यङ्ग्य व्यक्तित्व, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध,अर्थको आनन्द, समय र सिर्जना जस्ता कृतिहरू प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस