९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद विराजभक्त श्रेष्ठद्वारा एकवर्षे कार्यप्रगति प्रतिवेदन सार्वजनिक 

अ+ अ-

काठमाडौँ । सांसद विराजभक्त श्रेष्ठले सांसदको रूपमा एकवर्षे कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं काठमाडौँ आठका सांसद श्रेष्ठले संसद र निर्वाचन क्षेत्रमा गरेका कामलाई प्रतिवेदनका रूपमा श्रेष्ठले सार्वजनिक गरेका हुन् । 

एक वर्षको अवधिमा वातावरण र सम्पदा संरक्षणका मुद्दालाई प्राथमिकतामा राखेको श्रेष्ठले सार्वजनिक गरेको कार्यप्रगति प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिका-१५ लिंकरोड, करिडोरमा हरियाली पार्क संरक्षणका लागि पर्खालको निर्माण कार्य भइरहेको श्रेष्ठले कार्यप्रगतिमा उल्लेख गरेका छन् ।

क्षेत्रमा यो एक वर्षको अवधिमा सम्पदा मार्ग प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले प्रतिवेदनमा समावेश गरेका छन् । महानगरका वडा नम्बर १३ र १५ वडा जोड्ने सिमाना मार्ग नेपाली सेनासँग समन्वय गरी बाटो विस्तार भएको प्रतिवेदनमा जनाइएको छ ।

चागलमा वर्षौंदेखि डुबानको समस्या समाधान, छाउनीमा खानेपानी पाइप बिछ्याउने कार्यमा पहल, विष्णुमती करिडोरमा हरियाली पार्कमा चिल्ड्रेन पार्क योजना लगायतलाई कार्य प्रगति विवरणमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस