‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ
पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माण तथा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका काम दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्ने बताएका छन् । पर्वतमा आज कार्यकर्ता तथा बाढीपहिरो प्रभावित...