२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यति विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण

अ+ अ-

काठमाडौँ। पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पोखरा महानगरले स्मृति स्तम्भ बनाएको छ । अघिल्लो वर्ष माघ १ गते दुर्घटना भएको थियो ।

सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्य र जिल्ला प्रशासन कार्यालय प्रमुख वासुदेव घिमिरेले उक्त स्तम्भको संयुक्त अनावरण गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पोखरा महानगरले १० लाख रुपैयाँ खर्चेर उक्त स्मृति पार्क बनाएको हो । स्तम्भमा मृतक सबैको नाम र ठेगाना कुँदिएको छ ।

गत वर्ष आजकै दिन काठमाडौँबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरा सेती किनारमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा विमानमा चालक दलका ४ सहित सवार सबैको ७२ जनाको मृत्यु भएको थियो ।