९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायातमन्त्री ज्वालाले बोलाए प्रदेशका मन्त्री र यातायातका हाकिमहरुको संयुक्त बैठक

अ+ अ-

काठमाडौँ । सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरूसँग छलफल गर्ने भएका छन् ।

त्यसका लागि मन्त्री ज्वालाले आइतबार सातै प्रदेशका यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सरोकारवालासँग छलफल गर्ने तयारी गरेका हुन् ।  

सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दिउँसो एक बजे छलफलको आयोजना गरिएको भौतिक पूर्वाधार मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।

पछिल्ला दिनमा मन्त्री ज्वालाले विभिन्न जिल्लाका निर्माणाधीन सडक तथा आयोजनाहरूको स्थलगत अनुगमन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस