९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवकुमार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैदसहित जरिवाना  

अ+ अ-

काठमाडौँ । विशेष अदालत काठमाडौँले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई १३ लाख २२ हजार रुपैयाँ बिगो र उत्तिनै जरिवानासहित तीन वर्ष कैद सजाय ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । अदालतले साहविरुद्ध पुस २४ मा भ्रष्टाचार मुद्दामा कसुर ठहर गरेको थियो।

प्रवक्ता कार्कीका अनुसार विद्यालयका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा दर्ता गरेको थियो। अख्तियारले दर्ता गरेका चार वटा फरक मुद्दामा दोषी ठहर गरेको हो। यस अघि तीन मुद्दामा उनलाई करिब १६ लाख बिगो र त्यति नै जरिवानाको फैसला भएको थियो।

प्रतिक्रिया दिनुहोस