२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ विश्वकपको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलिया र भारतले दक्षिण अफ्रिकासँग खेल्ने

अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार पाकिस्तानले बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित निकालेसँगै सेमिफाइलन समीकरण पूरा भयो।

सुपर-६ को समूह-१ बाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरे। समूहमा बंगालदेश तेस्रो हुँदा न्युजिल्यान्डलाई हराएको आयरल्यान्ड चौथो भयो । न्युजिल्यान्ड पाँचौँ हुँदा नेपाल अन्तिम स्थानमा रह्यो। नेपालले सुपर-६ मा भारत र बंगालदेशसँगको दुवै खेलमा पराजय भोगेको थियो। समूहमा भने नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराएपछि सुपर-६ मा स्थान पक्का गरेको थियो।

यता सुपर-६ को समूह-२ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम चारमा पुगेका छन्। समूहमा वेस्ट इन्डिज, इंग्ल्यान्ड, श्रीलंका र जिम्बावे अघि बढ्न सकेनन्।

अब सेमिफाइनलमा दक्षिण अफ्रिका र भारत मंगलबार भिड्नेछन्। बिहीबार अस्ट्रेलिया र पाकिस्तानबीच दोस्रो सेमिफाइनल हुनेछ।