१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देव गुरुङले भने-राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारमा सहमति खोज्छौँ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सभाको अध्यक्ष आफूहरूले लिने गरी सहमतिको प्रयास गर्ने बताएका छन् ।

राष्ट्रिय सभामा वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल २० फागुनमा सकिँदैछ । तिमिल्सिनासहित १९ सांसद बिदा हुँदैछन् र उनीहरूको ठाउँमा ११ माघमा १९ जना निर्वाचित भइसकेका छन् ।

२१ फागुनमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुनेछ र लगत्तै अध्यक्षको निर्वाचन चयन प्रक्रिया सुरु हुनेछ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेको राष्ट्रिय सभाको कार्यतालिकामा यही फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचनको मिति प्रस्तावित छ ।

काँग्रेसको महासमिति बैठकका कारण सत्ता गठबन्धनमा अहिलेसम्म राष्ट्रियसभा अध्यक्षका विषयमा छलफल भइसकेको छैन । ११ माघमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने काँग्रेसको तयारी छ ।

तर, राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलको दाबी रहने माओवादी महासचिव गुरुङको भनाइ छ । राष्ट्रिय सभामा ठूलो दल रहनु, संवैधानिक निकायमा शक्ति सन्तुलन मिलाउनुपर्ने लगायतका आधारमा माओवादीले अध्यक्षमा दाबी गर्नु उचित हुने उनको भनाइ छ ।

५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्र २० फागुनपछि १७ सिटसहित पहिलो, १६ सिटसहित काँग्रेस दोस्रो र १० सिटसहित नेकपा एमाले तेस्रो ठूलो दल रहनेछन् । राष्ट्रियसभाका अध्यक्ष संवैधानिक परिषद्को पनि सदस्य हुने भएकाले काँग्रेस र माओवादी दुबैको यो पदमा दाबी छ ।

प्रतिक्रिया दिनुहोस