मनाङको तल्लो मनाङ र सदमुकाम चामेबजारमा भएको हिमपात । ढिलै भएपनि हिउँ परेकाले खेतीपाती राम्रो हुने भयो भनी यहाँका किसान भएका खुशी छन् । तस्बिर : नवीन लामिछाने