१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, अग्रज नेताहरूलाई एक आपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका छन् । 

शनिबार काठमाडौँमा आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले अग्रज नेताहरू मिलेर नै राजा फाल्नेदेखि निरङ्कुशताको अन्त्य गरेको भन्दै फेरी एक आपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका हुन् । देशमा सुशासन कायम गर्न अग्रजहरूले अग्रसर भए हनुमान जस्तै पहाड बोक्न तयार रहेको उनको भनाइ थियो । 

उनले भने,‘ अग्रज नेताहरू, तपाईहरूले मिलेरै राजा फालेको हो । निरङ्कुशताको अन्त्य गरेको हो । तपाईहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस् । तपाईहरूलाई कति हामीले बोक्नुपर्ने हो, हनुमानले पहाड बोके जस्तो हामी बोक्न तयार नै छौँ । तर अब पनि ढिला भयो भने चाहिँ समयले कसैलाई पर्खिने छैन् ।’ 

मन्त्री किरातीले नेपाली समाज भित्रै रहेको समाजवादको विकास नभएको उल्लेख गर्दै नेपाली सापेक्षताको सिद्धान्त नेपाली माटोमाथि विकास गर्न नसकेको अनुभूति भएको बताए । 

उनले समाजमा इतिहासदेखि नै सत्ताधारी र जनताको गरि दुई किसिमको लेखक रहेको भन्दै रहेको भन्दै डा. राईलाई लेखहरु सधैँ जनताको पक्षमा लेख्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस