‘हेलो सरकार’ प्रणालीको स्थलगत अनुगमन, गुनासो व्यवस्थापनमा समयमै प्रतिक्रिया दिन मन्त्रीहरूको निर्देशन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ‘हेलो सरकार’ शाखाको निरीक्षण गर्दै नागरिक...