९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमानदेखि भविष्यका प्रधानमन्त्रीहरू एउटै मञ्चमा विरलै देखिन्छन् : रवि लामिछाने 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको विकास र आगामी पुस्ताको भविष्यका लागि सबै शीर्ष नेताहरूलाई राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन आग्रह गरेका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आजको कार्यक्रमको उपस्थितिले आफैँमा राम्रो सन्देश बन्न सक्ने बताएका हुन् ।

उनले भने, ‘विरलै देखिने देशका शीर्ष नेताहरू एउटै मञ्चमा, यो नेपाल जनताले एकदमै कम देख्ने दृश्य हो । देशको विकास र आगामी पुस्ताको भविष्यका लागि यो मञ्चका सबै नेताहरू राष्ट्रिय मुद्दामा एक ठाउँमा उभिन सकुन् । हामीले चाह्यौँ भने सक्छौँ। त्यहाँबाट हेर्दा यो मञ्च पावरफुल देखिन्छ होला । कति शक्तिशाली देखिन्छ हेर्नुस् त वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु, सम्भवत भविष्यका प्रधानमन्त्रीहरू पनि सबै भएको। यत्रो ठूलो मञ्चमा कति ठूलो शक्ति छ । तर, त्यहाँ भन्दा जनतामा धेरै शक्ति छ। जुन दिन यहाँको शक्तिलाई त्यहाँको शक्तिले चिन्छ देशले मुहार फेर्नेछ ।’

समहोरोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस