२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

अ+ अ-

काठमाडौँ । आज (सोमबार) मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मन्त्रिपरिषद् पुनर्गठन गर्दै सबै मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका हुन् ।

आफू नेतृत्वमा रहेका सबै मन्त्रीलाई बिदाइ गर्दै उनले सबै मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । प्रचण्डले तीन जनालाई विना विभागीय मन्त्री बनाएका छन् । तर, उनीहरूलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले सबै मन्त्रालयको जिम्मेवारी लिएका छन् भने तीन जना विना विभागीय मन्त्रीमा हितबहादुर तामाङ, पदम गरी र डोलप्रसाद अर्याललाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सोमबार शीतल निवासमा भएको थियो ।