सुनसरी हिंसात्मक घटनासहित समसामयिक विषयमा सभामुखको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्ला राष्ट्रिय घटनाक्रम, संसद् सञ्चालन र सुरक्षा अवस्थाबारे सभामुख डोलप्रसाद अर्यालसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा मुलुकको...