रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् । रुसबाट इन्धन आयात गर्ने भारतलगायतका देशबाट अमेरिकामा आयात हुने वस्तुमा सम्भावित थप शुल्कबारे निर्णय...