२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्को विषयको प्रश्न आएपछि स्थगित भयो अटोमोबाइल इन्जिनियरिङको परीक्षा

अ+ अ-

काठमाडौँ । एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न आएपछि मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित भएको छ ।

गलत विषयको प्रश्न आएको विद्यार्थीले बताएपछि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) परीक्षा नियन्त्रण महाशाखाले परीक्षा स्थगित गरेको हो ।

आज ब्याचलर इन अटोमोबाइल इन्जिनियरिङ तेस्रो वर्षको दोस्रो भागको एएम ६५१ अटोमोबाइल कम्पोनेन्ट डिजाइन विषयको परीक्षा थियो ।

त्रिवि आईओई परीक्षा नियन्त्रण महाशाखाले आज स्थगित भएको परीक्षा २८ चैत दिउँसो १ बजे हुने सूचना जारी गरेको छ ।

अटोमोबाइल इन्जिनियरिङ थापाथली इन्जिनियरिङ क्याम्पस, धरान इन्जिनियरिङ क्याम्पस र पोखरा इन्जिनियरिङ क्याम्पस गरी तीन ठाउँमा पढाइ हुने गरेको छ ।