२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान 

अ+ अ-

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान भएको  छ । त्रिपुरेश्वरको कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान भएपछि सबै हाजिरी फाइलहरू फालिने भएका छन् ।

नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि रजिष्ट्रारको कार्यालयका सबै कर्मचारीहरूले डिजिटल हाजिरी लगाउने भएका हुन् । कार्यालयमा ‘जेआइएमएस’ हाजिरी प्रणालीले ईन्फोटेकद्वारा लगाइएको हो ।

रजिष्ट्रारको कार्यालयका कर्मचारीहरूले पूर्णरुपमा डिजिटल हाजिरी नयाँ वर्षदेखि लगाउने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । 

अब कर्मचारीहरूले वायोमेट्रिकमार्फत औँठा छापबाट डिजिटल हाजिरी लगाउनेछन् । रजिष्ट्रारको कार्यालयमा सरुवा, काज र करार गरेर जम्मा ७१ जना कर्मचारी रहेका छन् ।