१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजालाई प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारलाई आग्रह गरेका छन्।

होटेल सोल्टीमा कतारका अमिर शेख तामिम बिल हमाद अल थानीसँगको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’ले हमासको बन्धकमा रहेका विपिनको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

‘आफ्नो शैक्षिक इन्टर्नशीपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,’भेटवार्ताका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहरीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु।’

यस विषयलाई प्राथमिकताका साथ लिइदिन पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले कतारी अमिर शेखको ध्यानाकर्षण गराए।

अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट १४० भन्दा बढीलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो। त्यसमा नेपालका विपिन जोशी पनि छन्।

हमासको बन्धकमा रहेकाहरूलाई बन्धकमुक्त गर्ने प्रक्रियामा कतारले सुरु देखिनै भूमिका खेलेको छ।

प्रतिक्रिया दिनुहोस