९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा मुख्यमन्त्रीले १५ दिनपछि थपे एक मन्त्री

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। ​​

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका छन्। मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन्। गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री कँडेलले १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको हो । एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि अन्ततः एक मन्त्रीलाई आज शपथ खुवाइएको हो।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेकाले शुक्रबारसम्म सबै मन्त्री नियुक्त गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस