काठमाडौँ । शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।
दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आई नसकेको प्रहरीको भनाइ छ ।