नेपालले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने


२१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस