२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दिन रोकियो सगरमाथा आरोहण

अ+ अ-

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको चौथो क्याम्पभन्दा माथि मौसम प्रतिकूल भएपछि दुई दिन आरोहण रोकिएको छ ।

पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पका अनुसार सगरमाथाको चौथो क्याम्पभन्दा माथिको मौसमी प्रतिकूलताका कारण मंगलबार कुनै पनि आरोहण दल शिखर पुग्न सकेनन् भने आज बुधबार पनि कुनै आरोहण हुने छैन ।

सगरमाथा आरोहण क्रममा हराइरहेका दुई जना मंगोलियन आरोहीको खोज तथा उद्धारका ‘८के एक्सपिडिसन्स प्रालि’ बाट मंगलबार दुई शेर्पा पठाइएकोमा मौसमी प्रतिकूलताका कारण चौथो क्याम्पमा नै रोकिएको र उद्धारका लागि थप दुई शेर्पा हाल तेस्रो क्याम्प नजिक पुगेको पर्यटन विभागले जनाएको छ ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर पुग्ने लक्ष्यसाथ हाल ४१ दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये ७५ महिला छन् । यसपालि कुल ३० हिमालका लागि १ सय १२ दलका ९ सय ७१ जनाले आरोहण अनुमति लिएका छन् ।

यो वर्ष सगरमाथा चुलीसम्म बाटो बनाउने काम २८ वैशाखमा सकिएको थियो । त्यसपछि आरोहण खुलेको थियो । यहीबीच नेपाली पर्वतारोही कामिरिता शेर्पाले २९औँ पटक सगरमाथा शिखर पुगेर नयाँ विश्वकीर्तिमान कायम गरिसकेका छन् ।