११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठकअघि प्रमुख सचेतकसँग छलफलमा सभामुख

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले छलफल चलिरहेको हो।

सबै दलका प्रमुख सचेतकसँगको छलफल गर्नुअघि सभामुख विपक्षी दलका प्रमुख सचेतकसँग बसेका थिए । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको भए पनि संसद् सुचारु गर्नेबारे सहमति नजुट्दा सुरु हुन सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबनाई सदन अगाडि बढाउन नदिने अडान लिएको छ । आज बिहान बसेको कार्यदलको बैठक पनि विना निष्कर्ष टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस