१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटअघि देउवाले बोलाए विपक्षी दल र संसदीय दलको बैठक

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक आह्वान गरेका छन्। 

मङ्गलवार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्ने गरी देउवाले विपक्षी दलको बैठक बोलाएका सांसद रामहरि खतिवडाले जानकारी दिए।

भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउँदैछ । त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको छुट्टाछुट्टै बैठकमा छलफल गर्न खोजेका हुन्।

काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन्।

काँग्रेसलगायत विपक्षी दलले यही माग राख्दै लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन्। बजेट अधिवेशनको सुरुदेखि नै प्रतिपक्षी काँग्रेससहितको दलको अवरोधलाई पेल्दै सदन चलिरहेको अवस्था छ।

विपक्षीको अवरोधकै बिचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनबानट पारित गरेको सरकारले बजेट पनि वाचन गर्ने तयारी गरेको छ। काँग्रेससहितका विपक्षी दलले भने भोलिको सदनमा पनि विरोध गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस