७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासंघले भन्यो : हचुवाको भरमा सुनको कर बढाइयो

अ+ अ-

काठमाडौँ । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले सरकारले अध्ययन र छलफल नै नगरी हचुवाको भरमा सुनको कर बढाएको बताएका छन् ।

सुनको कर ५ प्रतिशतले बढाउँदा सरकारले अध्ययन र पर्याप्त छलफल नै नगरी हचुवाको भरमा बढाएको अध्यक्ष शाक्यले आरोप लगाएका छन् ।

मंगलबार नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ मार्फत सरकारले सुनको कर ५ प्रतिशतले बढाएको हो ।

जसअनुसार सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत कर अब २० प्रतिशत पुगेको छ । गत वर्ष पनि सरकारले आर्थिक विधेयक २०८० मार्फत सुन आयातमा लाग्ने १० प्रतिशत कर ५ प्रतिशतले बढाएर १५ प्रतिशत पुर्‍याएको थियो ।

सुनको कर बढाउँदा चोरी पैठारी बढ्ने र व्यवसाय घट्ने उनको भनाई छ । आर्थिक विधेयक २०८१ एको अघिल्लो दिन बुधबारसम्म नेपाल सुनचाँदी महासंघलाई पनि सुनको कर बढेको बारे थाहै नभएको उनले बताए । जसका कारण पुरानै दरमा एक दिनसम्म महासंघले १५ प्रतिशत कर जोडेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस