२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिजेन्टिङ नेपाल दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफि प्रतियोगिता सम्पन्न

अ+ अ-

काठमाडौँ । अठोट नेपालको आयोजनामा प्रिजेन्टिङ नेपाल दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेपालको पर्यटन प्रबन्धनका लागी विगतका बर्षमा पनि यस प्रकारको कार्यक्रम गरेको यो संस्थाले यो पटक दोस्रो संस्करण का रूपमा सम्पन्न गरेको छ ।

यो पटक पहिलो दिन नेपालको पर्यटन क्षेत्रको विकास र प्रबन्धनका लागी तथा डिजिटल प्रविधिबाट नेपालको पर्यटनलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा प्यानल डिस्कसन गरेको थियो भने दोस्रो दिन फोटो प्रतियोगिता सम्पन्न गरेको थियो ।

फोटोग्रावी अन्तर्गत फेस्टिबलरकल्चर, नेचर/इनभारोमेन्ट, पिपुल’लाइफस्टाईल र वाईड लाइफ/वर्ड गरी चार विधामा प्रतिस्पर्धा गएको थियो । प्रत्येक वित्राका विजेतालाई नगद ५० हजार पुरस्कार राशिसहित प्रमाण पत्र पनि वितरण गरेको थियो ।

उत्तम कार्यक्रममा पर्यटन मन्त्री हित बहादुर तामाङले नेपालको पर्यटन प्रवर्द्धन गर्न डिजिटलाइजेशन जरुरी रहेको र फोटो तथा भिडियोको मुख्य भूमिका रहेको बताए । समथै यसलाई प्रबन्धनका लागी मन्त्रालयको स्तरबाट गर्नुपर्ने सहयोग र भूमिकामा कुनै कसर नराख्ने पनि मन्त्री तामाङले बताए ।

यसै गरी नेपालका लागी पाकिस्तानका राजदूत महामहिम अबरार एच। हास्मीले दुई देशबीचचको सम्बन्धलाई अझ प्रगाढ गर्नमा पर्यटन तथा संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने तथा यस किसिमको कार्यक्रमले अझ बढी भूमिका खेल्ने बताए । साथै यस कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

फोटो प्रतियोगिता देश भरीका करिब चार सय फोटोग्राफर हरूका पन्ध्रसय फोटोहरू प्रतियोगीतामा सामेल गरिएका थिए यो फोटोहरू बाट नै सात प्रदेशका फोटोहरू प्रदर्शनीमा राखिएको आयोजक संस्थाका अध्यक्ष देवेन्द्र शाही ठकुरीले बताए ।

उत्तम कार्यक्रममा पर्यटन मन्त्री हित बहादुर तामाङ, नेपालका लागी पाकिस्तानका राजदूत महामहिम अबरार एच। हास्मी, लुम्बिनि विकास कोष सद्भावना दुत तथा एभरेष्ट म्याराथुनका परिकल्पनाकार विक्रम पाँडे काजी, नेपाल टुरिजम बोर्डका, निर्देशक लक्ष्मण गौतम, उद्योग बाणिञ्य महासंघ बाग्मती प्रदेश, अध्यक्ष, दिल सुन्दर श्रेष्ठ पर्यटन व्यवसायी सञ्चार्कर्मी लगायतको उपस्थिति रहेको थियो ।