६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुर क्यान्सर अस्पतालले ‘हाइपेक’ प्रविधिबारे सर्जनहरूलाई तालिम दिँदै 

अ+ अ-

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचार गर्न नेपालमै पहिलो पटक प्रयोगमा आएको नयाँ प्रविधि ‘हाइपेक’ बारे सर्जनहरूलाई तालिम दिने भएको छ ।

क्यान्सर उपचार गरिरहेका काठमाडौँ उपत्यकाका अस्पतालका करिब ३० जना सर्जनलाई उक्त तालिम दिन लागिएको अस्पतालले जनाएको छ । 

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको अनुसार हाइपेक भनेका पेटको अपरेसन गरिरहेकै बेलामा किमोथेरापीसमेत दिन मिल्ने प्रविधि हो । अरु क्यान्सर उपचारमा अप्रेसन र किमोथेरापी एकै पटक हुँदैन ।

हाइपेक प्रविधिपेटभित्रको क्यान्सर जस्तै: ठूलो आन्द्रा, सानो आन्द्रा, डिम्बासय, एपेन्डिक्सलगायतको क्यान्सर उपचारमा मा सबैभन्दा पहिला आँखाले देखिने जति सबै रोग निकालिन्छ । त्यसरी अपरेसन गरेकै बेलामा अपरेसन कोठाभित्रै किमोथेरापी दिने प्रविधि नै हाइपेक हो ।

प्रतिक्रिया दिनुहोस