काँग्रेसले युवालाई लक्षित गर्दै विपद् व्यवस्थापन तालिम सञ्चालन गर्ने
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानको हालै बसेको छैटौँ बैठकले विपद् व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति...