६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र सचिव लम्साल भारत प्रस्थान

अ+ अ-

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल दोस्रो बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेकी छन् । 

नेपालमा सत्ता गठबन्धनमा परिवर्तन हुन थालेपछि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जानु पर्ने कार्यक्रममा परराष्ट्र सचिव लम्साललाई पठाइएको हो । परराष्ट्र मन्त्रालयको अनुसार उक्त मन्त्रीस्तरीय रिट्रिट कार्यक्रम नयाँ दिल्लीमा बिहीबार र शुक्रबार हुँदैछ ।

रिट्रिटमा बिमस्टेकको अवधारणालाई बलियो बनाउन तथा आपसी चासोसहित क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने बताइएको छ । रिट्रिटमा सहभागी सबै मुलुकबाट गएका टोली नेताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

सचिव लम्साल शनिबार नेपाल फर्कने छिन् ।

प्रतिक्रिया दिनुहोस