११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा करिब ६२ अर्ब

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा कमाएका हुन् ।

चालू आर्थिक वर्षको जेठ महिनासम्म २० वटा वाणिज्य बैंकहरुले कुल ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७० अर्ब ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

पछिल्लो ११ महिनामा वाणिज्य बैंकहरुमा सबैभन्दाबढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । भने, सबैभन्दा कम माछापुच्छ्रे बैंकले खुद नाफा कमाएको छ ।

नबिल बैंकले जेठ महिनासम्म ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । भने, माछापुच्छ्रे बैंकले १ अर्ब ७ करोड खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस