बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवा बाढी प्रभावितको उद्धार तथा राहत वितरणमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। केन्द्रीय...