९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न ‘सोनार’ क्यामरा

अ+ अ-

काठमाडौँ । पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामरा’ प्रयोग गरेर त्रिशूलीमा शुक्रबारदेखि हराइरहेका दुई बससँगै यात्रुको खोजी सुरु भएको छ । सोमबारदेखि प्रयोगमा ल्याइएको ‘सोनार’ उच्च क्षमताको भएको सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयले जनाएको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्रको मुख्यालयबाट इन्जिनियरसहित प्राविधिक टोली आएको हो ।

पुरानो ‘सोनार’ले गरेको संकेतका आधारमा शनिबार गोताखोरहरू त्रिशूलीभित्र गएका थिए । ‘तर पानीको सतहमा कङक्रिटको अलि ठूलो ब्लक भेटिएको थियो ।

नदीको पानी धमिलो भए पनि ‘सोनार’ले गर्ने काममा केही फरक नपर्ने बताइएको छ । तर, बहाव उच्च भएमा मोटरबोट अड्याएर काम गर्न गाह्रो हुन्छ । उद्धार टोली मोटरबोटमाथि नै ‘स्क्रिन’ राखेर खोज्दै घटनास्थलबाट अगाडि बढेको छ । टोलीले देवघाटमा पनि आएर खोजेको थियो । घटनास्थलबाट ५० किलोमिटर परको गोलाघाटसम्म खोज्दै जाने प्रहरीले जनाएको छ ।

‘सोनार’ले खोज्न सुरु गरेपछि घटनास्थलमा टोली नै बसेर गर्ने खोजतलास स्थगित गरिएको छ । सोमबार साँझसम्म ‘सोनार’ले घटनास्थलदेखि तल दुई किमिसम्म खोजी गरे पनि केही फेला पारेको भने छैन ।

प्रतिक्रिया दिनुहोस