त्रिशूली नदीमा हाम फाल्न खोजेका युवकको प्रहरीद्वारा उद्धार
काठमाडौँ । तनहुँको आबुखैरेनी-४ स्थित मुग्लिङ क्षेत्रमा त्रिशूली नदीमा हाम फाल्ने तयारीमा रहेका एक युवकलाई प्रहरीले समयमै उद्धार गरेको छ। प्रहरीका अनुसार पुरानो पुलको संरचनामा चढेर नदीमा हाम फाल्ने अवस्थामा...