६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महान्यायाधिवक्ता रमेश बडालद्वारा पदभार ग्रहण

अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदभार सम्हालेका छन् । बिहीबार शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि महान्यायाधिवक्ताको कार्यालय पुगेर बडालले जिम्मेवारी सम्हालेका हुन् ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई शपथ गराएका थिए । पदभार ग्रहण गर्दै बडालले संविधानले निर्धारण गरेको दायरा अनुरूप आफूले काम गर्ने बताए ।

सरकारलाई उचित सल्लाह दिँदै सरकारविरुद्ध परेका मुद्दाहरूको प्रतिरक्षा गर्ने कामलाई आफूले प्रभावकारी रूपमा अघि बढाउने उनले बताए । कुनै पनि घटनाबाट प्रभावित भएका व्यक्तिहरूलाई न्याय दिने कामलाइ उचित ढंगले अघि बढाउने पनि बडालले प्रतिबद्धता जनाए ।

वरिष्ठ अधिवक्ता बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस